नियम
वार्षिक प्रतिवेदन प्रकाशन गर्ने

(१) सञ्चालक समितिले आफ्नो काम कारबाहीको वार्षिक  प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिनाभित्र नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश भएको प्रतिवेदन नेपाल सरकारले एक महिनाभित्र  सार्वजनिक गर्नेछ ।